Logo

रात्रीकालिन व्यावसाय सञ्चालन गर्न ठमेल पर्यटन विकास परिषद्को माग



काठमाडौँ, १५ भदौ । ठमेल पर्यटन विकास परिषद्ले रात्रीकालिन व्यवसायहरु सञ्चालनको लागि अनुमति प्रदान गर्नको लागि सकरार समक्ष माग गरेको छ । परिषद्का पदाधीकारीहरुले आज काठमाडौँका सिडियो कालि प्रसाद पराजुलीलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।

गत वर्षदेखि कोभिड–१९ द्धारा सिर्जित महामारीका कारण लामो समय बन्दाबन्दी तथा निषेधाज्ञा भएको कारणले नेपालको प्रमुख पर्यटकीय ठमेल क्षेत्रमा ठूलो नोक्सानी भएको थियो । केही समय अघि यस पर्यटकीय ठमेल क्षेत्रमा सञ्चालन रहेको विभिन्न पर्यटकीय व्यवसायहरु निश्चित समय तोकेर सञ्चालनको अनुमति पाएपनि रात्रीकालिन व्यावसायहरु सञ्चालनमा नआएको कारण अरर्बौ घाटा भइरहेको छ भने लाखौँ रोजगारी गुमेको छ । त्यसकारण रात्रीकालिन व्यावसायलाई पुनः सञ्चालनमा ल्याउन परिषद्ले माग गरको हो ।

ठमेल पर्यटन विकास परिषद्का अधयक्षद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ

 

 



प्रतिक्रिया दिनुहोस्