Logo

ऊर्जामन्त्री भुसाल र जर्मनीका राजदूत रुसेकबीच भेटवार्ता



काठमाडौँ, १५ भदौ: ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालसँग नेपालका लागि जर्मनीका कार्यबाहक राजदूत स्टेफन रुसेकले शिष्टाचार भेटवार्ता गरेका छन्। उनीहरुबीच मङ्गलबार सिंहदरबारमा शिष्टाचार भेट भएको हो ।

-तस्बिर : रत्न श्रेष्ठ, रासस



प्रतिक्रिया दिनुहोस्