Logo

कांग्रेस नेता सिंहको तीनवटा दाँत झिकियो



काठमाडौं, १६ भदौ । लामो समयदेखि दाँतको समस्यासँग जुध्दै आएका नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले आज वीर अस्पतालमा तीनवटा दाँत निकालेर अस्थाई दात राखेका छन् । डा. शैली प्रधानको टिमले उनको दाँत राख्ने तथा परिक्षण गरेको हो ।

नेता सिंहले उपचार पश्चात वीर अस्पतालको सेवा प्रभावकारी रहेको र राम्रो ब्यवस्थापन प्रति खुशी ब्यक्त गरेका छन् । उनले विर अस्पतालका म्यानेजिङ डारेक्टर डाक्टर भुपेन्द्र बस्नेत, नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्की तथा डाक्टर शैली प्रधानको टिम प्रति विशेष धन्यवाद व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्