Logo

कल्याण गुरुङले गरे सभापतिमा उम्मेद्वारी घोषणा



काठमाडौं, १६ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आसन्न १४औं महाधिवेशनमा सभापतिको लागि उम्मेद्वारी घोषणा गरेका छन् । आज (बुधबार) अनामनगरस्थित् युनियन हाउसमा पत्रकार सम्मेलन गर्दै सभापतिमा उम्मेद्वारी घोषणा गरेका हुन् ।

कार्यक्रममा गुरुङले कयौ देशका आफुभन्दा कान्छो व्यक्ति नेतृत्वमा पुगेको बताए । उनले बीपी कोइराला ३९ वर्षको उमेरमा कांग्रेसको नेतृत्वमा पुगेको स्मरण गराए ।



प्रतिक्रिया दिनुहोस्