Logo

मीन विश्वकर्माले केन्द्रीय सदस्यबाट राजीनामा दिए



काठमाडौं, १६ भदौ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्षबाट राजीनामा दिएका छन् । आज (बुधबार) उनले पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै राजीनामा दिएको बताएका हुन् ।

विश्वकर्माले पार्टी सभापति देउवालाई लेखेको पत्र यस्तो छ :



प्रतिक्रिया दिनुहोस्