Logo

स्टाफ कलेज जावलाखेलमा गुर्जो रोपियो



काठमाडौं, १६ भदौ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल, ललितपुरमा गुर्जो रोपण गरिएको छ । उक्त गुर्जो रोपण कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक राजन खनाल तथा वरिष्ठ अध्ययन निर्देशक आनन्दराज ढकाललगायत सम्पूर्ण कर्मचारी एवम् प्रशिक्षकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूलाई अभियन्ता कमलबहादुर राजलवटले गुर्जोको महत्वबारे प्रकाश पारेका थिए । साथै, गुर्जोको चिया पनि सेवन गराएका थिए । राजलवटकाअनुसार सहभागीहरुलाई गुर्जो चिया प्याकेट वितरण गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्