Logo

लुम्बिनी बैंकले ४ लाख ९५ हजार कित्ता संस्थापक शेयर जारी गर्दै



काठमाडौं, १७ भदौ । लुम्बिनी विकास बैंकले ४ लाख ९५ हजार ८८६ कित्ता संस्थापक शेयर भदौ १७ गतेदेखि बिक्रि गर्ने भएको छ ।
बैंकले ४ लाख ९५ हजार ८८६ कित्ता संस्थापक शेयर विक्रीका लागि आज ३५ दिने सुचना जारी गरेको हो ।

बैंकले यो शेयर खरिदका लागि सम्बन्धित बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित निवेदन दिन आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot