Logo

आज यी कम्पनीको कारोवार सर्वाधिक



काठमाडौं, १७ भदौ । शेयर बजारमा आज भारी अंकको गिरावट आउँदा सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको बिहीबार ५७ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

त्यस्तै, अपि पावर कम्पनीको ३२ करोड ९९ लाख बढीको कारोबार भएको छ । यसैगरी, आज ङादी ग्रुप पावर कम्पनीको २३ करोड ३१ लाख, युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको २२ करोड २० लाख, हिमालयन डिस्टीलरीको २० करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्