Logo

सानिमा लाइफको शेयरमुल्य १० प्रतिशतले बढ्यो



काठमाडौं, १७ भदौ । साताको कारोबारको अन्तिम दिन आज सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको १० प्रतिशतले शेयरमुल्य बृद्धि भएको छ । यो कम्पनीको लगानीकर्ताले आज सर्वाधिक कमाएका हुन् ।

यसैगरी, मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशत, चन्द्रागिरी हिल्सका लगानीकर्ताले ५ दशमलव २३ प्रतिशतका दरले कमाएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्