Logo

दशरथ रंगशालामा देखियो यस्तो क्रेज(फोटोफिचर)



काठमाडौँ, १७ भदौ । नेपाली राष्ट्रिय फुटबल टोलीले भारतविरुद्ध दशरथ रंगशालामा आज मैत्रीपूर्ण खेल खेल्दैछ । करिब ६ वर्षपछि दुवै राष्ट्रबीच मैत्रीपूर्ण खेल हुदैछ । दशरथ रंगशालामा हुन गइरहेको खेलमा दर्शक निकै उत्साहित देखिएका छन् ।

कोरोना भाइरस महामारीलाई मध्येनजर गरी स्वास्थ्य मन्त्रालयले जारी गरेको मापडण्ड अनुसार दर्शकसहित अहिले खेल हुँदैछ ।आज करिब रंगशालामा ५ हजार भन्दा बढी दर्शकको उपस्थितीमा हुदैँछ ।

Photo By: Mukunda kalikote/reportersnepal



प्रतिक्रिया दिनुहोस्