Logo

सिद्धार्थ शुक्लालाई अन्तिमपटक हेर्न सांसददेखि कलाकार पुगे घरमा (तस्विरसहित)



एजेन्सी, १८ भदौ । अभिनेता सिद्धार्थ शुक्लाको ४० वर्षको उमेरमा २ सेप्टेम्बर (हिजो) निधन भएको छ । सिद्धार्थलाई बिहीबार बिहान ३ बजेतीर असहज महसुस भएपछि बिहान अस्पताल लगिएको थियो । अस्पतालले पोष्टमार्टम रिपोर्टसंगै उनको शव परिवारलाई आज बुझाउने जनाएको छ।

सिद्धार्थ शुक्लाको असामयिक निधनपछि सांसद रामदास आठवले, उनका नजिकका साथीहरु र बलिउडका सहकर्मीहरु उनलाई अन्तिम श्रद्धांजली दिन घर पुगिसकेका छन्।



प्रतिक्रिया दिनुहोस्