Logo

ट्वीटरले थाल्यो नयाँ फिचरको परीक्षण



काठमाडौं, १८ भदौ । सोसल मिडिया कम्पनी ट्वीटरले नयाँ फिचरको परीक्षण सुरू गरेको छ ।सेफ्टी मुड नाम दिएको यस फिचरले नचाहेका रिप्लाइ, मेन्सन जस्ता कुरालाई अस्थायी रुपमा ब्लक गर्न सकिन्छ ।

हाललाई केही सिमित समूहमा परीक्षण गरिएको यो फिचर बिस्तारै सबैको अकाउन्टमा दिने योजना ट्वीटरको छ ।विगतमा कन्टेन् फिल्टर गर्न नसेको आरोप लागेको लागेको ट्वीटरलाई सेफ्टी मुडले केही राहत दिने देखिन्छ । सेफ्टी मुड टुल केही प्रयोगकर्ताका एप्समा उपलब्ध गराई सोहि अनुरूप सुधार गर्दे लाने ट्वीटरले बताएको छ । सेफ्टी मुड अन गरेपछि ट्वीटरले कन्टेन्ट र रिलेशन हेरेर फिडमा देखाउने कि नदेखाउने भन्ने जानकारी दिनेछ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्