Logo

मुख्यमन्त्री पोखरेलबाट किसान मार्टको उद्घाटन(फोटोफिचर)



नवलपुर, १९ भदौ: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकास्थित किसान मार्टको उद्घाटन । किसान उपभोक्ता सहकारी संस्थाले सञ्चालनमा ल्याएको मार्ट रू छ करोडको लागतमा निर्माण भएको छ ।

तस्वीरः टेकराज पोखरेल, रासस



प्रतिक्रिया दिनुहोस्