Logo

अस्वस्थताको बावजुद ओली सार्वजनिक कार्यक्रममा सरिक, केहीबेरमै सम्बोधन गर्दै (लाईभ–भिडिओसहित)



काठमाडौं, १९ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष अस्वस्थताको बावजुदपनि सार्वजनिक कार्यक्रममा सरिक भएका छन् । आज (शनिबार) एमालेको काठमाडौं महानगरपालिकाको कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगेका छन् । यसअघि अध्यक्ष ओलीको सचिवालयले अस्वस्थ भएकोले आज कुनैपनि सार्वजनिक कार्यक्रममा सरिक नहुने जनाएको थियो । अहिले केहीबेरमै ओलीले सम्बोधन गर्ने जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्