Logo

आज यस्तो छ बिदेशी मुद्राको सटहीदर



काठमाडौं, २० भदौ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५४ पैसा र बिक्रिदर ११७ रुपैयाँ १४ पैसा रहेको छ । त्यस्तै, आज एक युरोपियन युरोको खरिददर १३८ रुपैयाँ ३४ पैसा र बिक्रिदर १३९ रुपैयाँ ५ पैसा रहेको छ ।

महासंघको अनुसार एक क्यानेडियन डलरको खरिददर ९२ रुपैयाँ ९५ पैसा र बिक्रिदर ९३ रुपैयाँ ४३ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम