Logo

मलाइका अरोराको पछिल्लो फोटोशुटले मच्चायो तहल्का



एजेन्सी, २० भदौ । बलिउड अभिनेत्री मलाइका अरोरा सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् । उनले प्राय आफ्नो आकर्षक र ग्ल्यामरस तस्विर शेयर गर्दै आएकी छिन् । भर्खरै मात्र अरोेराले आकर्षक फोटोशुट गरेकी छिन् । सामाजिक सञ्जालमा अहिले उनको उक्त फोटो भाइरल भइरहेको छ ।

तस्विरमा अरोराले शाइनिंग गोल्डन कलरको निकै सुन्दर ड्रेस लगाएकी छिन् । फोटोमा उनी धेरै ग्ल्यामरस देखिएकी छिन् । उनको यी फोटोलाई फ्यानहरुले धेरै मन पराइरहेका छन् । मलाइका पछिल्लो समय ‘सुपर माडल अफ द इयर सिजन २’ मा जर्ज भएर काम गरिरहेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्