Logo

गायिका मञ्जु पौडेल, गायक कुलेन्द्र विश्वकर्मा र गायिका टिका सानुसँग ऋषि धमलाको रमाईलो कुराकानी (भिडिओसहित)



काठमाडौं, २० भदौ । पत्रकार ऋषि धमलाले हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा गायिका मञ्जु पौडेल, गायक कुलेन्द्र विश्वकर्मा र गायिका टिका सानुसँग रोचक कुराकानी गरेका छन् । उक्त कार्यक्रममा गायक/गायिकाहरुले गीतसमेत गाएका थिए ।

हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्