Logo

भारी अंकले नेप्से घट्दा यी कम्पानीका लगानीकर्ताले कमाए सर्वाधिक



काठमाडौं, २० भदौ । साताको कारोबारको पहिलो दिन आज शेयर बजार १०८ अंकले घट्दा ११ अर्बको कारोबार भएको छ । नेप्सेको अनुसार आज ६ वटा कम्पनीको शेयर मुल्य बढेको छ । १७९ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

सबैभन्दा धेरै सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका आज ९ दशमलव ९७ प्रतिशतले कमाएका छन् । त्यस्तै, मनकामना स्मार्ट लघुवित्तको आज ४ दशमलव ०२ प्रतिशतका दरले शेयरमुल्य बढेको हो ।



प्रतिक्रिया दिनुहोस्