Logo

आज अरुण भ्यालीसहित यी कम्पनीको कारोबार धेरै



काठमाडौं, २० भदौ । नेप्सेमा आज भारी अंकले गिरावट आएपनि केही कम्पनीको कारोबार सर्वाधिक भएको छ । सबैभन्दा धेरै आज ७० करोड ३३ लाख भन्दा बढी अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ ।

नेप्सेको अनुसार आज हिमालयन डिष्टिलरी लिमिटेडको प्रतिशेयर मुल्य ६६ सय ५० रुपैयाँ कायम भई ३० करोड १९ लाख बढीको शेयर कारोबार भएको छ । यसैगरी, नेपाल बैंक लिमिटेडको प्रतिशेयर मुल्य ४ सय ९९ रुपैयाँ कायम भई २५ करोड ३१ लाख बढीको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्