Logo

‘डियर पिएम, तपाईंले पढेको त्रि-चन्द्र कलेजको पुनर्निर्माण कहिले ?’ (फोटोफिचर)



काठमाडौं, २० भदौ । त्रि-चन्द्र क्याम्पसको पूननिर्माणको माग गर्दै आज ‘सेभ त्रिचन्द्र’ अभियानले प्रदर्शन गरेका छन् । उनीहरुले त्रिचन्द्र कलेज हाताभित्र विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।

‘हामी सधैं त्रिचन्द्र पढेका हौं भनेर गर्व गर्छौं’, त्रिचन्द्रले बनाएका नेताहरु त्रिचन्द्र भत्किँदा कहाँ छन् ?’ लगायत लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका हुन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्