Logo

हेलिकप्टरबाट शव बेनी लगिँदै



म्याग्दी, २० भदौ : तनहुँको दमौलीस्थित खुला मैदानमा आइतबार अवतरण गरिएको हेलिकप्टर । सिन्धुलीबाट गाडीमा ल्याइएको एक महिलाको शव म्याग्दीको बेनी लैजान हेलिकप्टर आएको हो ।

तस्बिर : कृष्ण न्यौपाने-रासस



प्रतिक्रिया दिनुहोस्