Logo

नाडेप लघुवित्तको स्वतन्त्र सञ्चालकमा प्रधान



काठमाडौं, २० भदौ । नाडेप लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र सञ्चालकमा माधव प्रधानलाई नियुक्त गरेको छ । कम्पनीको गत शुक्रवार बसेको सञ्चालक समितिको बैठकले उक्त पदमा प्रधानलाई नियुक्त गरेको हो ।

कम्पनीले रिक्त स्वतन्त्र सञ्चालक पदमा प्रधानलाई नियुक्त गरेको एक सुचना प्रकाशन गर्दै जानकारी दिएको हो ।



प्रतिक्रिया दिनुहोस्