Logo

नेपाल–भारतबीचको खेल हेर्न ओलीपनि रंगशालामा (लाईभ–भिडिओ)



काठमाडौं, २० भदौ । नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल सुरु भएको छ । दशरथ रंगशालामा सुरु खेल निकै प्रतिष्पर्धात्मक छ । नेपाली खेलाडीहरुलाई हौसला प्रदान गर्नको लागि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पनि दरशथ रंगशाला पुगेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot