Logo

भारतविरुद्ध नेपालको गोल



काठमाडौं, २० भदौ । भारतविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले गोल गरेको छ । ८६औं मिनेटमा तेज तामाङले डि बक्सबाहिरबाट कडा प्रहार गरी गोल गरेका हुन् ।

२-० ले अगाडि रहेको भारतविरुद्ध नेपालले गोल गरी बराबरीको सम्भावनालाई बढाएको छ । यसअघि भारतका फारुक चौधरी र सुनिल क्षेत्रीले गोल गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्