Logo

आज यस्तो छ बिदेशी मुद्रा सटहीदर



काठमाडौं, २१ भदौ । आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५४ पैसा र बिक्रिदर ११७ रुपैयाँ १४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ४८ पैसा र बिक्रिदर १३९ रुपैयाँ २० पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९३ पैसा र बिक्रिदर ८७ रुपैयाँ ३७ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्