Logo

विश्वकप छनोटमा चेक रिपब्लिकमाथि बेल्जियमको जित



काठमाडौं, २१ भदौ ।  विश्वकप छनोटमा बेल्जियमले चेक रिपब्लिकमाथि सहज जित निकालेको छ ।आइतबार राति भएको खेलमा बेल्जियमले चेक रिपब्लिकलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको आठौं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए ।खेलको ४१ औं मिनेटमा इडेन हाजार्डले गोल गर्दै बेल्जियमलाई २–० को अवस्थामा पुर्याएका थिए ।
त्यस्तै खेलको ६५ औं मिनेटमा एलेक्सिसले गोल गर्दै बेल्जियमलाई ३–० को जित दिलाए ।

जितसँगै बेल्जियमले ५ खेलमा १३ अंक जोड्दै समूह ई को शीर्ष स्थानमा पुगेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्