Logo

आफ्नो आकर्षण कुन लिंग प्रति छ यसरी आफै पत्ता लगाउनुहोस्



एजेन्सी । यौन शिक्षाले महिला र पुरुषलाई यौन स्वास्थ्यको साथै गर्भावस्थाबाट बचाउन सहयोग गर्छ । यसमा युवावर्गलाई यौन सम्बन्धसँग सम्बन्धित रोग वा संक्रमण जस्ता एचआइभी, एसिडिटी आदि प्रति जागरुक बनाउछ । यसले युवालाई मात्र नभएर अन्य उमेरसमुहका बिरामीलाई बचाउनको लागि सहयोग गर्छ । यसकारण यौन शिक्षा प्रत्येक किशोर किशोरीहरुलाई दिनुपर्छ ।

आज हामी सामाजिक यौन शिक्षाको बारेमा चर्चा गर्छौ । यसमा व्यक्तिको आकर्षण कुन लिंग प्रति छ यसबाट पत्ता लाग्छ । यसको आधारमा समाजमा आफ्नो श्रेणी निर्धारित हुन्छ ।

लेस्बियनः एक महिला प्रति अर्को महिला आकर्षित हुने । महिलाले अन्य महिलासँग शारीरिक सम्बन्ध वा भावनात्मक सम्बन्ध राख्छ ।

गेः जब एक पुरुष कोही अन्य पुरुषप्रति आकर्षित भएर उससँग शारीरिक सम्बन्ध राख्छ भने त्यस्तो सम्बन्धलाई गे भनिन्छ । यो सम्बन्धलाई पुरुषको लागि होमोसेक्सुअल शब्द पनि प्रयोग गरिन्छ । होमोसेक्सुअल (समलैंगिक) शब्द लेस्बियन महिलाको लागि पनि प्रयोग गरिन्छ ।

द्धिलिंगी/बाईसेक्सुअलः द्धिलिंगी मा भावनात्मक वा शारीरिक दुवै प्रकारले महिला वा पुरुष दुवैप्रति आकर्षित हुन्छन् ।

ट्रान्सजेन्डरः ट्रान्सजेन्डर त्यस्तालाई भनिन्छ, जसको शरीरका केही अंग महिलाको जस्तो र केही अंग पुरुषको जस्तो देखिन्छ ।

लिंगको आधारमा पहिचान: कोही व्यक्तिको पहिचान जैविक यौन अंगको आधारमा गरिन्छ, महिला वा पुरुष । यो पहिचान महिला र पुरुषको बीचमा अन्तर हुन्छ ।

 



प्रतिक्रिया दिनुहोस्