Logo

चीनका लागि जर्मनीका राजदूतको निधन



२१ भदौ: चीनका लागि जर्मनीका राजदूत जन हेकरको निधन भएको छ ।जर्मनीको केन्द्रीय विदेश मन्त्रालयले उनको निधन भएको सोमबार पुष्टि गरेको छ ।

“चीनका लागि जर्मनीका राजदूत जन हेकरको निधन भएको खवरले हामी अत्यन्त दुःखी छौँ,” मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।उनका परिवारजन र निकट मित्रहरुप्रति मन्त्रालयले सहानुभूित व्यक्त गरेको छ । बेइजिङ् खटाउनु अगाडि उनी चान्सलर एंगेला मर्केलको विदेश ममिला सल्लाहकार थिए ।चर्चित बरिष्ठ कुटनीतिज्ञ जन हेकरलाई अघिल्लो महिना मात्रै चीनका लागि जर्मनीको राजदूतका रुपमा बेइजिङ् पठाइएको थियो ।-एएनआई/Photo: Agency



प्रतिक्रिया दिनुहोस्