Logo

पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध



काठमाडौं, २२ भदौ । पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ः०० बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिए । पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने उनले बताए । file photo



प्रतिक्रिया दिनुहोस्