Logo

विदेशी मुद्रा कतिमा साट्न पाइन्छ ?



काठमाडौं, २२ भदौ । आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६८ पैसा र बिक्रिदर ११७ रुपैयाँ २८ पैसा रहेको छ । त्यस्तै, युरोपयिन युरो एकको खरिददर १३८ रुपैयाँ ४५ पैसा र बिक्रिदर १३९ रुपैयाँ १६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७५ पैसा र बिक्रिदर ८७ रुपैयाँ १९ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्