Logo

नेप्सेद्वारा दुई बैंकको ऋणपत्र सूचिकृत



काठमाडौं, २२ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र सूचिकृत गरेको छ ।

नेप्सेको अनुसार प्राइम कमर्सियल बैंकको २४ लाख ४७ हजार ९६३ कित्ता ऋणपत्र र सांग्रिला डेभलपमेण्ट बैंकको ७ लाख ५० हजार कित्ता ऋणपत्र सूचिकृत भएको हो । यस ऋणपत्र मंगलवार (आज) देखि लगानीकर्ताले खरीदविक्री गर्ने सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot