Logo

एमसीसीको विरोधमा विमानस्थल परिसरमा प्रदर्शन (फोटोफिचर)



काठमाडौं, २२ भदौ । अमेरिकी सहयोग सम्झौता एमसीसीको विरोधमा काठमाडौंमा आजपनि प्रदर्शन भएको छ । त्रिभुवन विमानस्थल आसपासमा आज प्रदर्शन गरेका छन् ।

एमसीसी खारेज राष्ट्रिय अभियानले आज एमसीसीको विरोधमा प्रदर्शन गरेको हो ।  सरकारले एमसीसी संसद्बाट पारित गने तयारी गरिरहेको बेला त्यसको विरोधमा प्रदर्शन भएको हो ।

 

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्