Logo

वन सव डिभिजन कार्यालय भक्तपुर परिसर र बृद्धा आश्रममा गुर्जोरोपण



काठमाडौं, २२ भदौ । वन सव–डिभिजन कार्यालय भक्तपूर परिसर तथा बृद्धाआश्रममा गुर्जोरोपण गरिएको छ । अभियन्ता कमलबहादुर राजलवटले निःशुल्क गुर्जोरोपण गर्दै आएका छन् ।

यही सिलसिलामा हिजो भक्तपुरस्थित् वन सव डिभिजन कार्यालयमा गुर्जोरोपण भएको हो । राजलवटकाअनुसार गुर्जो अत्यन्तै उपयोगी जडिबुटी हो । गुर्जोले रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति प्रदान गर्ने जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्