Logo

दिशा पटानीसँग कुन अभिनेता राम्रो देखिन्छन् (तस्विरसहित)



एजेन्सी, २२ भदौ । हालै मात्र बलिउडकी चर्चित अभिनेत्री दिशा पटानीले एक नयाँ प्रोजेक्ट घोषणा गरेकी छिन् । उनले नयाँ उत्साहसहित नयाँ प्रोजेक्टमा पुरानै जोडी पनि देखिने बताइरहेकी छिन् । बलिउडमा सधै अभिनेता र अभिनेत्रीबीच मिक्स र म्याचिङ गर्न खोजिन्छ, जसको परिणामस्वरुप नयाँ जोडिबीच म्याचिङ हुन्छ ।

आज हामी दिशा पटानीको नयाँ प्रोजेक्टमा पुरानो अभिनेता मध्ये को सँग स्क्रिन शेयर गर्न उपयुक्त हुने बारेमा चर्चा गरिरहेका छौ ।

दिशा अहिले सम्म गरेको हरेक प्रोजेक्टमा शीर्ष स्थानमा छिन् । उनले सलमान खान, टाइगर श्राफ, आदित्य रोय कपूर, सुशांत सिंह राजपुत जस्ता कलाकारहरुसंग स्क्रिन सेयर गरेसकेकाी छिन्। अभिनेत्रीको प्रशंसक अब उनको आगामी रोमाञ्चक परियोजनाहरुमा उनको पर्दा हेर्नको लागी उत्सुक छन्।

 

 



प्रतिक्रिया दिनुहोस्