Logo

डलरको भाउ आज कति ?



काठमाडौं, २३ भदौ । नेपाल राष्ट्र बैंकको अनुसार एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १८ पैसा र बिक्रिदर ११७ रुपैयाँ ७८ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ ९ पैसा र बिक्रिदर १३९ रुपैयाँ ८० पैसा रहेको छ ।

यसैगरी, एक क्यानेडियन डलर एकको खरिददर ९३ रुपैयाँ १० पैसा र बिक्रिदर ९३ रुपैयाँ ५८ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्