Logo

सभामुख एमालेविरोधी षड्यन्त्रको मतियार बने : केपी ओली



काठमाडौं, २३ भदौ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा एमालेविरोध षड्यन्त्रको मतियार बनेको आरोप लगाएका छन् । आज बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘पार्टीले आफ्नो सांसदलाई विधिसम्मत् ढंगले कारबाही गरेको छ। तर, सभामुखले कानूनको अपव्याख्या गरे । त्यसकारण सभामुखको भूमिका यहाँनिर, प्रमुख प्रतिपक्षी पार्टी नेकपा एमालेविरुद्ध र गठबन्धनको पक्षधर, एमालेविरोधी षड्यन्त्रको मतियार बन्नुभयो ।’

Photo By : Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्