Logo

युवा संघले संसद् भवन अगाडि सभामुखको विरोधमा ‘कालो झण्डासहितको बेलुन’ उडायो



काठमाडौं, २३ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को भातृसंगठन राष्ट्रिय युवा संघले सभामुख अग्निप्रसाद सापकोटाको विरोधमा आज संसद् भवनभित्र पारेर कालो झण्डासहित बेलुन उडाएको छ ।

सभामुख सापकोटाले संसदीय मर्यादा बाहिर भूमिका खेलेको भन्दै युवा संघले आज विरोध गरेको हो । युवा संघले संसद् भवनभित्र पारेर बेलुन उडाएको हो । हाम्रा सहकर्मीका अनुसार अहिले संसद् भवनको माथितिर चार वटा बेलुन उडिररहेका छ्न ।

Photo By : Mukunda Kalikote/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्