Logo

एमसीसीले अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गरेर पठायो जवाफ (पूर्णपाठसहित)



काठमाडौं, २३ भदौ । अमेरिकी सहयोग सम्झौता एमसीसीलाई संसद्बाट अनुमोदन गर्ने वा नगर्ने भनेर राजनीतिक दलहरु दुई भागमा विभाजित भैरहेको अवस्थामा एमसीसीले भने नेपाल सरकार अर्थ मन्त्रालयले सोधेको प्रश्नको जवाफ फर्काएको छ ।

एमसीसीले अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गरेर प्रश्नको जवाफ फर्काएको छ । एमसीसीले यो सम्झौता हिन्द प्रशान्त रणनीतिको अंग नभएको पनि स्पष्ट पारेको छ । त्यस्तै, उसले एमसीसी नेपालको संविधानभन्दा माथि नरहेको पनि प्रष्टाएको छ। एमसीसीले नेपालस्थित अमेरिकी दूतावासमार्फत् अर्थमन्त्री शर्मालाई आज जवाफ पठाएको हो।

हेरौं जवाफको पूर्णपाठ



प्रतिक्रिया दिनुहोस्