Logo

ओलीसँगको भेटवार्तापछि बाहिरिने क्रममा एमसीसी उपाध्यक्ष सुमार



काठमाडौं, २४ भदौ । नेपालको चार दिने भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फतिमा सुमार र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सम्पन्न भएको छ। उक्त भेटको क्रममा अध्यक्ष ओलीले आफ्नो पार्टीले अहिले एमसीसीको बारेमा धारणा नबनाएको स्पष्ट पारेका थिए । उनले पहिले सत्तापक्षले एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गरेपछि आफ्नो पार्टीले पनि एउटा धारणा बनाउने बताएका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्