Logo

एमसीसीकी उपाध्यक्ष सुमार र माधव नेपालबीच सिंहदरबारमा भेटवार्ता सुरु



काठमाडौं, २४ भदौ । चार दिने नेपाल भ्रमणमा रहेकी एमसीसीकी उपाध्यक्ष फतिमा सुमार र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । सिंहदरबारस्थित् नेकपा (एकीकृत समाजवादी) दलको संसदीय कार्यालयमा भेटवार्ता सुरु भएको हो । यसअघि सुमारले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिईन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्