Logo

आज यस्तो छ बिदेशीमुद्रा सटहीदर



काठमाडौं, २५ भदौ । आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३१ पैसा र बिक्रिदर ११७ रुपैयाँ ९१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरो एकको १३८ रुपैयाँ ८२ पैसा र बिक्रिदर १३९ रुपैयाँ ५३ पैसा रहेको छ ।

यसैगरी, क्यानेडियन डलर एकको खरिददर ९२ रुपैयाँ ४८ पैसा र बिक्रिदर ९२ रुपैयाँ ९५ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्