Logo

आज यस्तो छ सुनको मुल्य



काठमाडौं, २५ भदौ । केही दिनयता चाडवाड नजिकिदै गर्दा नेपाली बजारमा सुनको भाउमा सामान्य बृद्धि हुँदै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा किनबेच भैरहेको छ ।

यसैगरी, चाँदीको मुल्य आज प्रतितोला १२ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्