Logo

नेपाल प्रहरीले माग्यो २ सय २१ जना प्राविधिक (सुचनासहित)



काठमाडौं, २५ भदौ । प्राविधिक समुह अन्तर्गत नेपाल प्रहरीले ठुलो संख्यामा दरखास्त आह्वान गरेको छ । विभिन्न ७ वटा उपसमुहमा २ सय २१ जनाको लागि प्रहरीले आज विज्ञापन खोलेको हो ।

प्रहरीद्वारा सुचना प्रविधि तर्फ ३ पदमा ६४ जना, सञ्चार अन्तर्गत ३ पदमा ३५ जना, अस्पतालतफए १६ वदमा ९७ जना, भौतिक पुर्वाधारतर्फ ६ जना र विधिविज्ञान प्रयोगशाला अन्तर्गत १७ जनाको माग गरिएको हो । आवेदन दिने मिति कात्तिक ७ गतेसम्म तोकिएको छ ।

सुचना हेर्नुहोस्

 



प्रतिक्रिया दिनुहोस्