Logo

संसद् बैठक सुरु हुनासाथ एमालेद्धारा अवरोध (भिडिओसहित)



काठमाडौं, २५ भदौ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । तर, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने सुरुमै बैठकमा नाराबाजी गरेर प्रदर्शन गरेको छ । बैठक अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले पटक पटक बैठक सञ्चालनको लागि सहज वातावरण बनाउन आग्रह गरेका थिए । एमाले सांसदहरुले सदनमा सांसदहरुविरुद्ध बल प्रयोग गर्न पाईँदैन भन्ने नारा लगाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्