Logo

सरकारको विरुद्धमा युवा संघ आक्रामक, बानेश्वरमा बन्यो रणमैदान (फोटोफिचर)



काठमाडौं, २५ भदौ । नेकपा (एमाले) को भातृ संगठन युवा संघले सरकारको विरुद्धमा प्रदर्शन गरेको छ । युवा संघले आज नयाँ बानेश्वरमा सरकारविरुद्ध प्रदर्शन गरेको हो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot