Logo

एमसीसीबारे गलत भ्रम फैलाईयो, अमेरिकाको कुनै स्वार्थ छैन् : डा. रामशरण महत (भिडिओ सहित)



काठमाडौं, २५ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसीसी नेपालको हितमा रहेको बताएका छन् । उनले अमेरिकाको कुनै स्वार्थ नहरेको पनि विश्वास दिलाए ।

आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले एमसीसीमार्फत अमेरिकाले नेपालको पूर्वाधार र जलस्रोतको विकासको लागि टेवा पुर्याउन लागेको बताए ।

उनले एमसीसीकी उपाध्यक्ष फातिमा सुमारको नेपाल भ्रमणलाई स्वभाविक रुपमा लिनुपर्ने र उनी नेपालकै हितमा आएको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्