Logo

ऋषि पञ्चमीमा पूजा अर्चना (फोटोफिचर)



काठमाडौं, २६ भाद्र । तीजले बिदा मागेपछि आज ऋषि पञ्चमीमा सप्तऋषिको पूजा अर्चना गरिदैछ । विशेषगरी महिलाहरु पूजामा व्यस्त छन् ।

रजस्वला सुरु भइसकेका महिलाहरुले रजस्वला हुँदा आफूबाट केही गल्ती भएको भए शुद्धाशुद्धीका निम्ति पूजा गर्ने प्रचलन छ ।

तस्बिरहरुः मुकुन्द कालिकोटे /रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्