Logo

डलरको भाउ आज कति ?



काठमाडौं, २७ भदौ । आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३१ पैसा र बिक्रिदर ११७ रुपैयाँ ९१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुुसार आज एक युरोपियन डलरको खरिददर १३८ रुपैयाँ ८४ पैसा र बिक्रिदर १३९ रुपैयाँ ५५ पैसा रहेको छ ।

यसैगरी, क्यानेडियन डलर एकको खरिददर ९३ रुपैयाँ ३ पैसा र बिक्रिदर ९३ रुपैयाँ ५० पैसा रहेको बैंकलले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्