Logo

संसद् बैठक सुरु, एमाले सांसदहरुको अवरोध जारी (भिडिओ सहित)



काठमाडौं, २७ भदौ । प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले नाराबाजी गरेका छन् । सभामुख अग्नि प्रसाद सापकोटाले भने संसद् अवरोध गर्दा अरु सांसदहरुको अधिकार हनन भएको भन्दै अवरोध नगर्न आग्रह गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्