Logo

एमाले सांसदहरुको अवरोधको कारण संसद् बैठक १५ मिनेटको लागि स्थगित्



काठमाडौं, २७ भदौ । प्रतिनिधिसभा बैठक १५ मिनेटको लागि स्थगित् भएको छ । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले नाराबाजी गरेका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले भने संसद् अवरोध गर्दा अरु सांसदहरुको अधिकार हनन भएको भन्दै अवरोध नगर्न आग्रह गरेका थिए । एमालेको अवरोधको कारण बैठक १५ मिनेटको लागि स्थगित् भएको सूचना सुनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्